काठमाडौं । आईफोन १४ प्रो म्याक्सबाट सिङ्गो फिल्म बनाएर चर्चामा आएका निर्देशक जेसन लोप्चनलाई दक्षिण कोरियाको बुसन एसियन फिल्म स्कुल (AFiS) ले पूर्ण छात्रवृत्ति प्रदान गरेको छ । बुसन मेट्रोपोलिटन सिटीको सहयोगमा सञ्चालित उक्त छात्रवृत्ति कार्यक्रममा लोप्चन&n...