काठमाडौँ । सामाजिक सञ्जाल प्लेटफर्म एक्स (ट्वीटर) ले फोरके (फोरके) रिजोलुसनमा भिडिओ अपलोड गर्ने सुविधा दिने भएको छ । कम्पनीले प्रयोगकर्ताको इंगेजमेन्ट बढाउन र उनीहरूलाई भिडिओ हेर्नका लागि युट्युब र भिमियो (Vimeo) जस्ता अन्य प्लेटफर्ममा जानबाट रोक्ने उद्देश्यले यो कद...