close

काठमाडौँ । अन्तरिक्ष कम्पनी स्पेसएक्सको ऐतिहासिक आईपीओसँगै एलन मस्क विश्वकै पहिलो ट्रिलियनेयर (१० खर्ब डलरको सम्पत्ति भएका व्यक्ति) बनेका छन् । शुक्रबार शेयर कारोबार सुरु भएसँगै टेस्ला र अन्य कम्पनीसहित उनको कूल सम्पत्ति १.१ ट्रिलियन डलर (११ खर्ब डलर) नाघ्ने अनुमान गरिएको हो...