काठमाडौं । एप्पलले आईक्लाउडमा ५ जीबीसम्मको स्टोरेज नि:शुल्क उपलब्ध गराउँछ । त्योभन्दा बढी स्टोरेज भने खरिद गरेर मात्र प्रयोग गर्न सकिन्छ । जबकि आईक्लाउडको प्रतिस्पर्धीको रुपमा रहेको गुगलले १५ जीबी स्टोरेज नि:शुल्क उपलब्ध गराउँछ । यो नि:शुल्क स्टोरेजमा प्रयोगकर्ताले आईक्लाउड...