close

काठमाडौं । एप्पलले आफ्नो आगामी स्मार्टवाचमा शरीरको तापक्रम मापन गर्न सकिने फिचर उपलब्ध गराउने भएको छ । यसअघि कम्पनीले एप्पल वाच ७ सिरिजमै यो फिचर उपलब्ध गराउने तयारी गरेकाे थियाे । तर त्यसबेला एल्गोरिदम असफल हुँदा फिचर रोकिएको थियो । अब भने कम्पनीले शरीरको तापक्...