काठमाडौं । पृथ्वीबारे जान्नु आफ्नै पनि थाहा पाउनु हो । भूगोलका विद्यार्थीलाई मात्र होइन, जोकोहीलाई पनि पृथ्वीबारे जिज्ञासा हुन्छ । यसका लागि नक्सा बनाइन्छ । पहिले पहिले नक्साका किताब पाइन्थे । आजभोलि नक्साका डिजिटल भर्सनहरू पाइने गर्छन् । तीमध्ये एक हो गुगल अर्...
