काठमाडौं । ‘जेनरेशन जेड’ अर्थात सानै उमेरमा इन्टरनेटको पहुँचमा रहेका पछिल्लो पुस्ता बढ्ने क्रम जारी छ । तर, यही पुस्तामा फेसबुक प्रयोग गर्नेको संख्या भने ठूलोमात्रामा घटिरहेको अध्ययनले देखाएको छ । ‘प्यु रिसर्च सेन्टर’ ले भर्खरैमात्र जारी गरेको अध्ययन प्रतिवेदन अनुसार १३...