काठमाडाैं । शनिबार गण्डकी प्रदेश नवलपुरमा रहेको यातायात व्यवस्था कार्यालय कावासोतीको आधिकारिक फेसबुक पेजबाट भारतीय चलत्रित्र ‘केजीएफ च्याप्टर टु’ सम्बन्धी एक पोस्ट अपलाेड भयाे । १४ हजारभन्दा बढी फलोअर रहेको सो पेजमा नियमित रुपमा सवारी चालक अनुमतिपत्र...