close

काठमाडौँ । गर्मी मौसमको सुरुवातसँगै दुई ठुला इलेक्ट्रोनिक्स ब्रान्ड सीजी र टीसीएलले आफ्ना ग्राहकहरूका लागि विशेष 'एसी सर्भिस क्याम्प' र आकर्षक अफरहरू सार्वजनिक गरेका छन् । सीजी इलेक्ट्रोनिक्स र टीसीएल नेपालले २४ फागुनदेखि सीमित अवधिको लागि यो योजना देशव्यापी रूप...