close

काठमाडौं । प्रविधिले गाउँ समाज जतातिरै रूपान्तरण ल्याइरहेको छ । अबको नयाँ पुस्ता प्रविधिकै वरपर रहेर हुर्किएको छ । अध्ययन अध्यापनदेखि कार्यालयका कामसम्म डिजिटलमैत्री बनिरहेका छन् । यही बदलिएको परिस्थितिमा आज हामी नयाँ सोच र शैलीले काम गर्न चाहने युवाहरुको कथा प्रस्तु...