close

काठमाडौं । सरकारले कराधार विस्तार गर्न स्थायी लेखा नम्बर (प्यान) लाई राष्ट्रिय परिचयपत्रसँग आवद्ध गर्ने भएको छ । सोमबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो जनाएका हुन् ।  “ ...