close

काठमाडौं । नेपाली बजारमा साओमी १३ प्रो स्मार्टफोनको प्रि बुकिङ खुला भएको छ । ग्राहकले आउँदो ३ अप्रिल (चैत २०) सम्म यो स्मार्टफोनका लागि प्रि-बुकिङ गर्नसक्ने कम्पनीले जनाएको छ । यसअन्तर्गत पाँच हजार रूपैयाँमै साओमीका आधिकारिक स्टोरहरूबाट फोन प्रि-बुक गर्न सकिने छ । ...