close

  काठमाडौं । सामसङको नयाँ स्मार्टफोन सिरिज ग्यालेक्सी एस२५ सार्वजनिक हुन दुई साताभन्दा पनि कम समय बाँकी छ । आगामी २२ जनवरीमा हुने ग्यालेक्सी अनप्याक्ड इभेन्टमा सामसङले आफ्नो बहुप्रतिक्षित एस २५ सिरिज सार्वजनिक गर्दैछ । ग्यालेक्सी एस २५ सिरिज अन्तर्गत एस २५,...