close

काठमाडौं । आईफोन १६ सिरिज सार्वजनिक भएसँगै एप्पलले आईफोन १५ प्रो र १५ प्रो म्याक्सको बिक्री बन्द गरेको छ । सोमबार राति आयोजित एप्पल इभेन्टमा कम्पनीले पुराना मोडेललाई निरन्तरता नदिने जानकारी दिएको हो ।  योसँगै एप्पलका आधिकारिक स्टोरहरूबाट यी मोडेल किन्न प...