close

काठमाडौँ । गुगलले आफ्नो वर्कस्पेस एपहरूमा नयाँ एआई फिचरहरू उपलब्ध गराउने भएको छ । यसअन्तर्गत अब प्रयोगकर्ताले गुगल डक्समा नोटबुकएलएम शैलीको एआई पोडकास्ट तयार पार्न सक्ने भएका छन् । यो फिचरमा दुई जना एआई होस्टले तपाईंको लेखको मुख्य बुँदाहरूमा संवाद गर्ने बताइएको छ...