close

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङले शनिबार एक सरकारी कर्मचारीसँग पास मागेको विवादित भिडिओ आफ्नो फेसबुक पेजबाट हटाएकी छन् । शनिबार दिउँसो अपलोड गरिएको उक्त भिडिओ छोटो समयमै भाइरल भए पनि आइतबार उनको १६ लाखभन्दा बढी फलोअर भएको पेजबाट गायब भए...