काठमाडौँ । ह्वाट्सएपले च्याट मेसेज र च्यानल अपडेट अनुवाद गर्ने फिचर ल्याउने भएको छ । करिब एक वर्षदेखि विकासमा रहेको यो फिचर हालै कम्पनीले बेटा संस्करणमा केही प्रयोगकर्ताका लागि उपलब्ध गराएको छ । डब्लूएबेटाइन्फो अनुसार ह्वाट्सएपको बेटा भर्सन २.२५.१२.२५ भएका प्रयोगकर्ता...