काठमाडौँ । अटोमोबाइल समूह एमएडब्लू वृद्धिले आज मङ्गलबारदेखि दिपल, नामी र सेरेसको एक्स्चेन्ज मेला सुरु गरेको छ । काठमाडौँ गैरीधारास्थित एलिस रिसेप्सन र देशभरका दिपल, नामी र सेरेसका आधिकारिक शोरुमहरूमा चाडवाड लक्षित यो मेगा एक्स्चेन्ज कार्निभल सुरु गरिएको हो । ...
