close

काठमाडौँ । आज राति ११:५९ बजेदेखि नागरिक एपमार्फत मतदाता नामावली दर्ताका लागि प्रि-इनरोलमेन्ट सेवा सुरु हुने भएको छ । डिजिटल माध्यमबाट मतदाता नामावली दर्ता प्रक्रियालाई सहज बनाउने उद्देश्यका साथ नागरिक एपमा पनि यो सेवा प्रारम्भ गर्न लागिएको हो । यस सेवामार्फत नागर...