काठमाडौं । आईफोन १५ का सबै मोडेलमा टाइप-सी चार्जिङ सिस्टम उपलब्ध भएको छ । गएराति क्यालिफोर्नियामा आयोजित एप्पल इभेन्टमा आईफोन १५ का विभिन्न मोडेल सार्वजनिक गर्दै कम्पनीले सबै मोडेलमा टाइप-सी चार्जिङ सिस्टम भएको जानकारी दिएको हो । एप्पलले आईफोन १५ सार्वजनिक ग...