close

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईको १० वर्ष पुरानो कमेन्टको स्क्रिनसट सोमबारदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त स्क्रिनसटमा भट्टराईको आधिकारिक फेसबुक पेजबाटै १० वर्षअघि उनकै पोस्टमा अश्लील र गालीयुक्त...