काठमाडौं । नेपाली बजारमा वनप्लसको नयाँ फोरजी स्मार्टफोन सार्वजनिक भएको छ । वनप्लसको नेपालस्थित आधिकारिक बिक्रेता स्मार्ट टक प्रालिले ‘वनप्लस नोर्ड एन२० एसई’ मोडलको स्मार्टफोन सार्वजनिक गरेको हो । २३ हजार ४९९ रूपैयाँमा खरिद गर्न सकिने यो स्मार्टफोनमा ६...