काठमाडौं । माेबाइल फाेन व्यक्तिगतसँगै व्यावसायिक प्रयोजनका लागि पनि प्रयोग गरिरहन्छ । फोन प्रयोग गरिरहँदा आफूलाई त्यहाँ गरिएका सम्पूर्ण कुरा व्यक्तिगत भएको आभास लाग्ला । वा, सामान्य अर्थमा भन्दा हामीलाई हाम्रो फोनमा के के भइरहेको छ भन्ने कुरा हामीबाहेक अरू कसैलाई था...