close

काठमाडाैँ । आईटी स्टुडेन्ट्स अफ नेपालले गिटहबमा रुचि राख्ने व्यक्तिहरूका लागि दुई दिने वर्कशप आयाेजना गर्ने भएकाे छ । आउँदो साउन २१ र २२ गते भर्चअुल माध्यमबाट हुने कार्यशालामा जाेकाेही निःशुल्क रूपमा सहभागी हुन पाउने आयाेजकले जनाएकाे छ । ‘अ प्राक्टिकल गाइड टु...