काठमाडौं । इन्टरनेट सेवा प्रदायक ब्रोडलिंक पब्लिक कम्पनीमा परिणत भएको छ । ब्रोडलिंकले कम्पनी रजिष्ट्रार कार्यालयबाट पब्लिक कम्पनीको रुपमा कारोबार गर्ने अनुमति पाएको हो । योसँगै कम्पनीले अबदेखि ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेसन लिमिटेडको रुपमा सेवा प्रवाह गर्नेछ । ...