close

काठमाडौं । नेपाली विद्युतीय सवारी निर्माता यात्री मोटरसाइकल्सले नयाँ मोडेलको विद्युतीय बाइकमा वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो समावेश गर्ने भएको छ । बुधबार सामाजिक सञ्जालमार्फत कम्पनीले नयाँ फिचरको बारेमा जानकारी दिएको हो । कम्पनीका प्राविधिक निर्देशक ठाकुर पौ...