काठमाडौं । स्टारलिंकको इन्टरनेट सेवा अब विश्वका ३२ देशमा उपलब्ध हुने भएको छ । स्पेसएक्सले ट्वीटरमा ट्वीट गर्दै स्टारलिंकको उपलब्धताको विषयमा जानकारी दिएको हो । अष्ट्रेलिया, ब्राजिल, चिली, अमेरिका, क्यानडा र युरोपका अधिकांश भागसहित अन्य देशमा स्टारलिंक इन्टरनेट उपलब्ध...