काठमाडौं । चिनियाँ मोबाइल निर्माता कम्पनी अनरको एआई पोट्रेट मास्टर भनेर चिनिने अनर २०० मोडेलको स्मार्टफोन यसै महिना नेपाल आउने भएको छ । नेपालका लागि कम्पनीको आधिकारिक वितरक सेल्ट्रोन नेपालले उक्त फोन नेपाल भित्र्याउन लागेको हो । यो सिरिजमा अनर २०० र अनर २०० प्रो...
