close

काठमाडौं । नेपालको लोकप्रिय एप हाम्रोपात्रोले अब आफ्नै डिजिटल वालेट सञ्चालनमा ल्याउने भएको छ । सुपर एप बन्ने दिशामा रहेको एपले त्यसलाई प्रभावकारी बनाउन भुक्तानी सेवाको क्षेत्रमा हात हालेको हो । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवाप्रदायकका लागि नयाँ लाइसेन्स जारी गर्...