close

गणेश सुवेदी/-काठमाडाैं । पछिल्ला केही वर्षलाई हेर्ने हो भने मोबाइल फोन हाम्रो जीवनको अत्यावश्यक वस्तु बनेको छ । कुराकानी गर्नेदेखि लिएर सञ्चार तथा मनोरञ्जनकाे साधन यही मोबाइल बनेकाे छ । त्यसैले मोबाइल किन्दा जो कोही बुझेर किन्न चाहन्छन् । क्यामेरा, ब्याट्री सँगसँगै ...