काठमाडौं । नेपाल राष्ट्र बैंकले अनलाइन पोर्टल र टोल फ्रि नम्बरबाट लघुवित्त पीडितहरूको गुनासो सुन्ने भएको छ । लघुवित्त वित्तीय सेवा सम्बन्धी गुनासो दर्ता गर्ने बारे सूचना जारी गर्दै राष्ट्र बैंकले यसको जानकारी दिएको हो । इजाजत पत्र प्राप्त 'घ' वर्गका लघुवि...
