काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवाले नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै ‘मेरो यात्राको साथी’ नामक अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत अनलाइनमार्फत हवाईजहाज, बस, होटेल बुकिङ तथा अन्तर्राष्ट्रिय हवाईजहाजको टिकेट काट्दा यात्रुले आकर्षक अफरहरू प्राप्त गर्ने जनाइएको छ ।...
