close

काठमाडौं । सामाजिक सञ्जाल इन्स्टाग्राम तथा बिगोमा साथी बनाई अश्लील भिडिओ सार्वजनिक गर्ने धम्की दिएको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-६ बौद्ध भृकृटीचोक बस्ने ३२ वर्षीय जेम्स लामा रहेका छन् । प्रहरी प्रधान कार्यालय साइबर ब्यूराेका ...