close

काठमाडौं । हालै मात्र एप्पलले आईओएसको नयाँ भर्सन १५.४ सार्वजनिक गरेको छ । आईओएस १५.४ अपडेटमा मास्क लगाएको अवस्थामा लक खुल्ने, केही नयाँ इमोजीहरू, सिरीको लागि नयाँ आवाज र नोट्समा लाइभ टेक्स्ट एकीकृत गर्ने जस्ता विशेषताहरू समावेश भएका ...