काठमाडौँ । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको अन्तरिक्ष कम्पनी स्पेस-एक्सले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बढ्दो मागलाई सम्बोधन गर्न अन्तरिक्षमा १० लाख भूउपग्रहहरू प्रक्षेपण गर्न अनुमति माग्दै आवेदन दिएको छ । रोयटर्सका अनुसार, स्पेस-एक्सले अमेरिकी सङ्घीय सञ्चार आयोग (एफसी...
