काठमाडौं । यसपालि मङ्सिरमा बिहेका लागि एक दिन मात्र लगन छ भनिएको छ । त्यसैलाई मध्यनजर गर्दै धेरैले आफ्नो बिहेको निमन्त्रणा कार्ड फोटो वा फाइलका रूपमा पठाइरहेका हुन्छन् । अनलाइन माध्यमबाट निमन्त्रणा कार्ड पठाउँदा एक त समय बचत हुन्छ । अर्कोतर्फ खर्च पनि कम लाग्छ । बिहे...