close

काठमाडौँ । नेपाली चलचित्र उद्योगका स्थापित अभिनेता सुनिल थापाको निधनको दुःखद घडीमा एआईको दुरुपयोग गरी बलिउड कलाकारले श्रद्धाञ्जली दिएको भन्दै सञ्जालमा भ्रामक भिडिओ बनेका छन् । शनिबार हृदयघातका कारण थापाको निधन भएलगत्तै टिकटक लगायतका माध्यममा अमिताभ बच्चन, अक्षय कु...