काठमाडौं । आपतकालीन अवस्थामा रक्तदान प्रक्रियालाई सहज र प्रभावकारी बनाउने उद्देश्यले ‘साथी- ह्युम्यानिटी स्टिल एक्जिस्ट’ नामक डिजिटल प्लेटफर्म सञ्चालनमा आएको छ । प्रविधिमार्फत रक्तदाता र बिरामीलाई सिधै जोड्ने गरी यो एप सार्वजनिक गरिएको हो । डिजिटल स्वास्थ्य प्रव...
