close

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको पब्लिक डिबेटको आह्वानलाई अर्का उम्मेदवार तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेनले काउन्टर दिएका छन् । केपी शर्मा ओलीको फेसबुक पोस्टमा रिप्लाई मार्फत बालेनले पब्लिक डिबेट गर्न अस्वीकार गरेका हुन्...