काठमाडौं । राहदानी विभागमा करारमा कार्यरत कम्प्युटर इन्जिनियर प्रदीप भट्टराई र एक सेवाग्राहीविरुद्ध घुस लेनदेनको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागबाट राष्ट्रिय परिचयपत्र सहजीकरणको लागि खटाइएका भट्टराईले...
