काठमाडौं । मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले एआई सम्बन्धी आफ्नो इच्छा सार्वजनिक गरेका छन् । फेसबुकमा एक भिडिओ राख्दै सीईओ जुकरबर्गले आफ्नो दीर्घकालीन योजना आर्टिफिसियल जेनेरल इन्टेलिजेन्स (एजीआई) बनाउनु रहेको बताएका हुन् । एजीआई एआईले मसिनहरू...
