काठमाडौं । सरकारले कक्षा १ देखि नै सूचना प्रविधि सम्बन्धी कोर्स समावेश गर्न छलफल थालेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले १६औं योजना निर्माणका सन्दर्भमा कक्षा १ देखि नै सूचना प्रविधिको पढाइ सञ्चालनका लागि छलफल भइरहेको बताएकी हुन् । राजधानीमा क्यान इन्फोट...
