close

काठमाडौं । मेटाले थ्रेड्स अकाउन्ट डिलिट गर्न सकिने फिचर ल्याएको छ । इन्स्टाग्राम अकाउन्टबिनै थ्रेड्स अकाउन्ट डिलिट गर्न सकिने गरी नयाँ फिचर ल्याएकाे इन्स्टाग्राम प्रमुख एडम मोसेरीले एक पोस्टमार्फत जानकारी दिएका छन् । प्रयोगकर्ताहरूक...