काठमाडौं । एप्पल प्रयोगकर्तालाई लक्षित गर्दै माइक्रोसफ्टले नयाँ विन्डोज एप तयार पारेको छ । द भर्जका अनुसार माइक्रोसफ्टले आईओएस, आईप्याड ओएस, म्याक ओएस, विन्डोज र वेब ब्राउजरका लागि विन्डोज एप बनाएको हो । विन्डोज एपबाट प्रयोगकर्ताहरूले अज्युर भर्चुअल डेस्कटप, विन्डोज ३६५, ...