close

काठमाडौं । अनलाइन जुवा तथा क्यासिनो खेलाएको आरोपमा छ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमवार अनलाइन जुवा खेलाएको आरोपमा ललितपुरका विभिन्न स्थानबाट छ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनकुटाका ३० वर्षी...