काठमाडौँ । ब्ल्याकभ्युले आफ्नो नयाँ मेगा २ ट्याब्लेट नेपाली बजारमा ल्याएको छ । विशेष गरी विद्यार्थी र सामान्य प्रयोगकर्ताहरूलाई लक्षित गर्दै यो ट्याब्लेट भित्र्याइएको हो । आकर्षक डिजाइन र फिचरले भरिपूर्ण यो ट्याब्लेटले प्रयोगकर्ताहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीको ...
