close

काठमाडौँ । नेपाली साइबर सुरक्षा कम्पनी भैरव टेकले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र मसिन लर्निङ (एमएल) प्रविधियुक्त साइबर सुरक्षा प्लेटफर्म ‘ट्राइडेन्ट सिएम’ को नयाँ संस्करण सार्वजनिक गरेको छ । संस्थाको डिजिटल प्रणालीमा हुने साइबर हमलालाई स्वचालित रूपमा प...