काठमाडौँ । काठमाडौँको एक विद्यालयमा पढाउने शिक्षिका सरस्वती शर्मा (नाम परिवर्तन) फेसबुक स्क्रोल गरिरहेकी थिइन् । फेसबुकमा ‘लक्की ड्र’ नाम लेखिएको पेज लाइभ आएको देखियो । झन्डै ५०० बढीले उक्त लाइभ भिडिओ हेरिरहेका थिए । भिडिओमा एक युवक हातमा ...