काठमाडौँ । सरकारले सवारी व्यवस्थालाई आधुनिक र डिजिटल बनाउन भन्दै लागु गरेको इम्बोस्ड नम्बर प्लेटको विरोधमा बर्दियाका युवाले प्रदर्शन गरेका छन् । आइतबार जिल्ला सदरमुकाम गुलरियामा सरकारको उक्त निर्णयविरुद्ध उनीहरूले सडकमा उत्रिएर विरोध जनाएका हुन् । प्रदर्शनमा सहभ...
