close

काठमाडौँ । डिशहोमले यस कुसे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनलाई विशेष बनाउन ग्राहकहरूका लागि आकर्षक अफर ल्याएको छ । कम्पनीले एक वर्षका लागि नयाँ इन्टरनेट जडान गर्ने ग्राहकलाई ७ हजार ९९९ पर्ने फोर-के स्ट्रिमर उपहार स्वरूप दिने भएको हो ।  यो विशेष अफर भदौ ५-७...